मोरङमा ९ काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य

विराटनगर । एक महानगरपालिकासहित मोरङका सत्र स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र पाँचमा नेकपा(एमाले) ले जित हात पारेका छन् । मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी हुनुभएको छ । आठ नगरपालिकामध्ये पाँच नगरपालिकाका … Continue reading मोरङमा ९ काँग्रेस, पाँचमा एमाले र तीनमा अन्य